चाैरजहारी नगरपालिका  २ स्वास्थकर्मी सहित ४ जना मा कोरोना सक्रंमन पुष्टि ।
64x64
२०७८ माघ ०७ शुक्रबार प्रेसपालिका संवाददाता
216 Views

रुकुम  पश्चिम                                                        चौरजहारी नगरपालिकामा ४ जनालाइ कोरोना भाइरस (कोभिड १९) सक्रमन पुष्टि भएको छ ।
नगरकाे वडा नम्बर २ मा रहेको जिल्ला आयुर्वेद भवनमा राखिएको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना लाई कोरोना भाइरस संक्रमन पुष्टि भएको हो ।
हिजो पिसिआर र एन्टिजेन परिक्षण गर्ने क्रममा २ जना स्वास्थकर्मी र २ जना अन्यलाई संक्रमण पुष्टि भएको नगर स्वास्थ शाखाका संयोजक डन्ड शर्माले जानकारी दिनुभयो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News