त्रिवेणीमा चट्याङ लाग्दा तिन जना घाईते।
64x64
२०७८ पुष २८ बुधबार प्रेसपालिका संवाददाता
582 Views

पुष २८
सम्पादक
त्रिवेणी गाऊपालिका ९ रुकुम पश्चिम मा चट्याङ लागेर ४२ बर्षिय रेवती कामी घाईते भयकी छिन। बुधवार साँझ ६ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर कामी घाईते भयको स्थानिय दिपक रावले जानकारी दिनुभयो ।
घाईतेको अवस्था सामान्य रहेको र जनप्रतिनिधि, स्थानीय नेताको सहयोगमा कामीको घरमै ऊपचार भैईरहेको रावले जानकारी दिनुभयो। त्यस्तै त्रिबेणी गाँउपालीका ७ भुतिबाँङमा पनि चट्याङ लागेर दुई जना घाईते भयको बताईएको छ । यसैगरी चट्याङ लागेर वडा न ९ कै मानसिङ के सी का ३ ओटा बाख्रा मरेका छन्।
साँझ पख गोठमा बाधेको अवस्थामा परेको चट्याङले बाख्रा मरेको रावले जानकारी दिनुभयो। ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |