सल्यानमा ट्राफिक जनचेतना मुलक कार्यक्रम ।
64x64
२०७८ पुष २८ बुधबार प्रेसपालिका संवाददाता
290 Views

पुस २८ रुकुम पश्चिम सम्पादक: श्रीनगर,लुहाम,ढोरचौर,रागेचौर,थारमारे,र सल्लिबजार लगायतका बजार क्षेत्र मा आज ट्राफिक जनचेतना मुलक कार्यक्रम अन्तर्गत चालक संग एक मिनेट कार्यक्रम सम्पन्न गरिएको छ। सम्भावित सवारी दुर्घटना न्युनिकरणका लागि चालक संग अन्तक्रिया तथा ट्राफिक नियम उलंघन गरी संचालनमा रहेका सवारी साधनलाई छड्के चेक जाँच गरी सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिईएको थियो। सवारी चालक परिचालक लगायतका यात्रुहरुलाई ट्राफिक नियमबारे जानकारी होस भन्ने उदेश्यले चालक संग १ मिनेट कार्यक्रम /अन्तरक्रिया गरी ट्राफिक नियम उलंघन गरी संचालनमा रहेका सवारी साधनलाई आकस्मिक रुपमा चेकजाँच गरिएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्षमण विश्वकर्मा ले जानकारी दिनुभयो। ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News