सल्यानमा ट्राफिक जनचेतना मुलक कार्यक्रम ।
64x64
२०७८ पुष २८ बुधबार प्रेसपालिका संवाददाता
390 Views

पुस २८ रुकुम पश्चिम सम्पादक: श्रीनगर,लुहाम,ढोरचौर,रागेचौर,थारमारे,र सल्लिबजार लगायतका बजार क्षेत्र मा आज ट्राफिक जनचेतना मुलक कार्यक्रम अन्तर्गत चालक संग एक मिनेट कार्यक्रम सम्पन्न गरिएको छ। सम्भावित सवारी दुर्घटना न्युनिकरणका लागि चालक संग अन्तक्रिया तथा ट्राफिक नियम उलंघन गरी संचालनमा रहेका सवारी साधनलाई छड्के चेक जाँच गरी सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिईएको थियो। सवारी चालक परिचालक लगायतका यात्रुहरुलाई ट्राफिक नियमबारे जानकारी होस भन्ने उदेश्यले चालक संग १ मिनेट कार्यक्रम /अन्तरक्रिया गरी ट्राफिक नियम उलंघन गरी संचालनमा रहेका सवारी साधनलाई आकस्मिक रुपमा चेकजाँच गरिएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्षमण विश्वकर्मा ले जानकारी दिनुभयो। ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |