भवन निर्माण कार्य शुरु पानी नहुदाँ निर्माण कार्यमा समस्या ।
64x64
२०७८ पुष २३ शुक्रबार प्रेसपालिका संवाददाता
275 Views

गाेपालसिहं खड्का :
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्वर १० मा रहेकाे संरस्वती माध्यमिक विद्यालय चिन्तुमा चारकाेठे भवन निर्माणकाे काम थालनी भएको छ पुर्व अार्थिक मामिला मन्त्रालय कर्णाली प्रदेशका अर्थ मन्त्री गाेपाल शर्मा तथा मन्त्रीका स्वकीय सचिव नरविर खड्काकाे पहलमा कर्णाली प्रदेश सरकारबाट पंचास लाख बजेट बिनियाेजन गरिएकाे थियाे ।

बजेट बिनियाेजनकाे अक्तियारी सानीभेरी गाउँपालिकामा आएकाे र विद्यालयले सम्झाैता गरे पछि कामकाे शुरु भएको विद्यालयले जनाएको छ ।
विद्यालयकाे नयाँ भवन निर्माणकाे लागि बिर्खबहादुर खड्काकाे अध्यक्षयतामा भवन निर्माण उपभोक्ता समिति समेत गठन गरेकाे छ। उपभोक्ता समितिले जिम्मा पाए कै भाेलि पल्टबाट कामकाे सुरु गरेकाे उपभोक्ता समितिका सदस्य रत्नबहादुर खड्काले जानकारी दिनुभएको छ ।उहाँका अनुसार माघ महिना भित्र विद्यायलकाे काम सम्पन गर्न सकीने उहाँको भनाई छ । काम सुरु भयको केही दीनमै
विद्यालयकाे फिल्ड तयार गरि अठार वटा पिल्लर खडा गरि टाइ बिम समेत राखिएकाे छ ।
बालुवा,सिमेन्टकाे काम गर्दा पानी चाहीने भयकोले प्राप्त मात्रामा पानी नहुदा बाेकेर ल्याउनु पर्ने बाध्यता छ काममा पानीको समस्या हल गर्नका लागि तीन लाख बराबरकाे पाईप खरिद गरेर बिप्पे लिप्टिङ खानेपानी सानीभेरी ८, लुगाधुनेखाेला ग्रामीण साैर्य उर्जा खानेपानी चाैरजहारी १४ र गाईपाइले खानेपानीबाट पाइप ल्याए पनि पानी ३ /४ दिनकाे फरकमा एक दिन अाउने भएकोले समस्या भएको विद्यालयका प्रधानाध्यापक यामबहादुर खड्काकाे भनाइ रहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |