सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न
64x64
२०८१ भाद्र १९ बुधबार प्रेसपालिका संवाददाता

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका
रुकुम पश्चिम भदौ १९ बुधबार
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा न.४ अवस्थित
सिस्ने एकेडेमीले बोर्डिङ स्कुलले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।
स्कुलले मङ्गलबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा अभिभावकहरुलाई बोलाएर सांस्कृतिक कार्यक्रम लगायत विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको हो।

अभिभावक र स्कुलबीच रस्सागसी प्रतियोगितामा अभिभावक टिम प्रथम भएको हो भने स्कुलको टिम द्वितीय भएको ।

त्यस्तै घैँटोफोर प्रतियोगितामा सुचित्रा ओली प्रथम हुनुभएको सिस्ने एकेडेमीका प्रबन्ध निर्देशक बिमल शर्माले जानकारी दिनुभयो।

उहाँले स्कुलमा यस्ता कार्यक्रमहरूले विद्यालय र अभिभावक बीच सम्बन्ध सुदृढ हुँदै जाने र विद्यार्थीहरूलाई पनि यस्ता क्रियाकलापहरूले फाइदा हुने जानकारी दिनुभयो।
सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |