संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न
64x64
२०७९ असोज ०३ सोमबार प्रेसपालिका संवाददाता
1126 Views

अनेरास्ववियू (क्रान्तिकारी) द्वारा आयोजित संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ चौरजहारी नगरपालिका ११ स्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले संबिधान दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हाे । उक्त वक्तृत्वकला प्रतियोगितामा गोविन्द मनी पौडेल प्रथम हुनु भएको छ ।संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका त्यस्तै वीरेन्द्र केसी र महेन्द्र केसी दितिय , तिलक ओली तृतीय हुनु भएको छ । भने नविन्द्र महतारा सान्त्वना हुनु भयको छ । संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चौरजहारी नगर समिती अध्यक्ष श्रीकृष्ण शर्मा , अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश समिति सदस्य तथा रूकुम पश्चिम जिल्ला समिति उपाध्यक्ष निराजन केसी , हिमालय मावि खोलागाउँका प्रधानध्यापक भीम बहादुर ओली , सहायक प्रधानध्यापक हीरा बहादुर ओली , एकिकृत शिक्षक संगठन रूकुम पश्चिम जिल्ला समिति उपाध्यक्ष उदयराम ओली , अनेरास्ववियू (क्रान्तिकारी) बाँके जिल्ला समिति सदस्य दिपेश शर्मा , रूकुम पश्चिम जिल्ला समिति सदस्य डिल्ली बस्याल , चौरजहारी नगर समिति सह सचिव अनुशा पुन मगर लगायतको उपस्थित रहेको थियो। अनेरास्ववियू (क्रान्तिकारी) हिमालय मावि खोलागाउँ विद्यालय समिति अध्यक्ष भैरव बिक काे अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगीले गर्नु भयको थियो। संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |