संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न
64x64
२०७९ असोज ०३ सोमबार प्रेसपालिका संवाददाता
949 Views

अनेरास्ववियू (क्रान्तिकारी) द्वारा आयोजित संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ चौरजहारी नगरपालिका ११ स्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले संबिधान दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हाे । उक्त वक्तृत्वकला प्रतियोगितामा गोविन्द मनी पौडेल प्रथम हुनु भएको छ ।संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका त्यस्तै वीरेन्द्र केसी र महेन्द्र केसी दितिय , तिलक ओली तृतीय हुनु भएको छ । भने नविन्द्र महतारा सान्त्वना हुनु भयको छ । संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चौरजहारी नगर समिती अध्यक्ष श्रीकृष्ण शर्मा , अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश समिति सदस्य तथा रूकुम पश्चिम जिल्ला समिति उपाध्यक्ष निराजन केसी , हिमालय मावि खोलागाउँका प्रधानध्यापक भीम बहादुर ओली , सहायक प्रधानध्यापक हीरा बहादुर ओली , एकिकृत शिक्षक संगठन रूकुम पश्चिम जिल्ला समिति उपाध्यक्ष उदयराम ओली , अनेरास्ववियू (क्रान्तिकारी) बाँके जिल्ला समिति सदस्य दिपेश शर्मा , रूकुम पश्चिम जिल्ला समिति सदस्य डिल्ली बस्याल , चौरजहारी नगर समिति सह सचिव अनुशा पुन मगर लगायतको उपस्थित रहेको थियो। अनेरास्ववियू (क्रान्तिकारी) हिमालय मावि खोलागाउँ विद्यालय समिति अध्यक्ष भैरव बिक काे अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगीले गर्नु भयको थियो। संबिधान दिवस विशेष कार्यक्रम सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News