पालिका स्तरीय माक्र्सवादी स्कुलिङ आठविसकोटमा सुरु
64x64
२०७९ भाद्र ०९ बिहिबार प्रेसपालिका संवाददाता
184 Views

सत्य बटाला/ पश्चिम आठविसकोट नगरपालिकामा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आठविसकोट नगर कमिटिको आयोजनमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन भएको हो ।
पार्टीका केन्द्रय सदस्य कार्यक्रमका प्रमुख अतिथि वसन्त शर्माले उक्त कार्यक्रमकाे उदघाटन गर्नु भयको हो ।

आठविसकोट नगरपालिकामा आधारभूत स्कुलिङ् कार्यक्रमको उद्घाटन केन्द्रय सदस्य बसन्त शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको पार्टी प्रदेश कमिटी सदस्य धर्म बहादुर केसि, धनविर ओलि, गंगाराम चदारा,गिता नेपाली, जिल्ला समोनय समिति सदस्य हरिभक्त खड्का , र मणिराज बटाला लगाएतको आतिथ्यता रहेको थियो ।

पालिका स्तरीय माक्र्सवादी स्कुलिङ आठविसकोटमा सुरु - प्रेस पालिकात्यस्तै भदौ ९ गते बाट सुरु भएकाे कार्यक्रम ११ सम्म सञ्चालन हुने नगर समितिले जानकारी दिएकाे छ । कार्यक्रमकाे अध्यक्ष भने नगर समिति अध्यक्ष एवं नगर प्रमुख रबि केसिको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नगर समिति समिति सचिव गोर्ख बहादुर कामीले गर्नु भएको थिय ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News