रुकुम पुर्बकाे रुक्मिणी माविमा अनेरास्ववियू क्रान्तिकारीकाे मुल इकाई कमिटी गठन
64x64
२०७९ भाद्र ०८ बुधबार प्रेसपालिका संवाददाता
202 Views

जमुना गाैतम /रुकुम पुर्बमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारी रुक्मिणी मावि मुल इकाई कमिटी गठन गरेको छ । विद्यार्थीको भेलाबाट रबि बिककाे अध्यक्षतामा ५५ सदस्य मावि मुल इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा गाैप्रसात बिक र लक्ष्मी बाेहाेरालाई चयन गरीएको छ । सचिबमा प्रिया बिसी र सह-सचिव सुबिना आचार्य तथा् रबिन बिकलाई तोकिएको छ । त्यस्तै काेषाध्यक्ष भुमिकासेन ठकुरी रहनुभएकाे छ ।

रुकुम पुर्बकाे रुक्मिणी माविमा अनेरास्ववियू क्रान्तिकारीकाे मुल इकाई कमिटी गठन - प्रेस पालिकाआज एक कार्यक्रमकाे आयोजना गरि रुक्मिणीमा विमा मुल इकाई कमिटी गठन गरेको हो ।अनेरास्ववियु क्रान्तिकारी सिस्ने गाउँपालिका संयाेजक पुजन खड्काकाे अध्यक्षताबाट सुरु भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष रुपेन्द्र मल्ल, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेबन खड्का, प्रदेश समिति सदस्य तथा जिल्ला सचिव चन्द्र रसाइली, जिल्ला काेषाध्यक्ष सोहेल क्षेष्ठ,जिल्ला सदस्य बिमल बिक, सिस्ने गाउँपालिका सह संयाेजक सुधा कार्की लगाएत रुकुम पूर्वका विद्यार्थी नेताकाे उपस्थित रहेको कार्यक्रमकाे सञ्चालन अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य अम्मर खत्रीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News