बाँफिकोट गाउँपालिका अध्यक्ष बाँठा भन्छन् मेराे चरित्र हत्या भयाे कानुन प्रक्रियाम जाँदै छु
64x64
२०७९ भाद्र ०४ शनिबार प्रेसपालिका संवाददाता
1893 Views

रुकुम पश्चिम बाँफीकोट गाउँपालिका अध्यक्ष जनक कुमाार बाँठा मगरको एक डियर जिन्दगी फेसबुक आइडी बाट बाँठा मगर र उनि संगै रहेकी एक किसोरीको फोटो समाजिक संञ्जालमा निकै भाइरल भयो । अध्यक्ष बाँठाले एक समाजिक सञ्जालमा बिज्ञप्ति निकाल्दै नमस्कार म जनक कुमार बाठाँ मगर मेरो बारे सामाजिक सञ्जालमा गरिएको चरित्र हत्याको सन्दर्भमा डियर जिन्दगी नामको फेक फेसबुक आइडि बाट फोटा इडिट गरि चरित्र हत्या गर्ने उदेश्यले गरिएको गलत प्रचार बारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौ नयाँ बसपार्क स्थित सालैज्यु दोहोरी साँझका संचालक साथीले मलाई सम्मान गर्ने उदेश्यले बिहीबार म लगाएत अन्य साथीहरुलाई बोलाएको हुदा हामी उक्त ठाउँमा सहभागी भएको थियौ । पूर्व खेलाडी तथा कलाकार साथीहरुले राखेको सम्मान कार्यक्रमलाई अनर्थ लगाई मेरो व्यक्तिगत चरित्र हत्या गर्ने गिरोहका नाइकेको पहिचान भइसकेको हुदा निजलाई आइतबार साइबर अपराधको मुद्दा दर्ता गरि कानुन प्रक्रियामा जाँदै छु ।यस बिषयमा भ्रममा नपरि यस्ता अपराधी सोचका मान्छेले गरेको कुप्रचारमा विश्वास नगर्न सम्पुर्ण शुभचिन्तक,आफन्तजन सबैमा हार्दिक अनुरोध गर्दछु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
1 year ago

prescription drugs without prior prescription https://pudbiascan.strikingly.com/

Wow quite a lot of good material!

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |