पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
64x64
२०७९ श्रावन १९ बिहिबार प्रेसपालिका संवाददाता
139 Views

पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ५८९ पीसीआर परीक्षणमा  ४९४ र ३ हजार ३३७ एन्टीजेन परीक्षणमा २६६ जना संक्रमित फेला परेका छन् ।२४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४७ हजार ३४१ जनाले खोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News