कांग्रेसका कार्यकर्ताले ७५ बर्षिय बृद्ध माथी कुटपिट
64x64
२०७९ बैसाख २५ आइतबार प्रेसपालिका संवाददाता
430 Views

रुकुम पश्चिम चाैरजहारी नगरपालिका वडा नम्बर १० मानाकोटका एक वृद्ध‌ लाई नेपाली कांग्रेसका कार्यकर्ताले घरमै गएर कुटपिट गरेका छन् । ७५ बर्षिय खडके बुढालाइ उनकै घर मा पुगेर नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन् । नेपाली कांग्रेसका १०० भन्दा बढि कार्यकर्ताले बुढा काे घरमा गएर घर घेराउ गरेर घरमा भएका लत्ताकपडा भाडाबर्तन , सामाग्री ,ताेडफाेड गरेका हुन् । त्यस्तै सहकारीमा रहेका माओवादी केन्द्रका प्रचार प्रसारका लागी प्रयोग हुने सावान्ड सिस्टम बेन्च कुर्सी ट्यबुल ताेडफाेड गर्नुका साथै बुढालाई गहिरो चोट लाग्ने गरी कुटपिट गरेका थिए । घाइते बुढाकाे उपचार चौरजहारी नगरपालिका ११ स्थित लाइफ मेडिकल मा भई रहेको छ । पीडित पक्षले दोषीलाई यथा शिघ्र कार्बाहीको माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News