माओवादी केन्द्र चौरजहारी १० ले चुनावि लक्षित घर दैलो कार्यक्रम गर्दै
64x64
२०७९ बैसाख १८ आइतबार प्रेसपालिका संवाददाता
535 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौरजहारी वडा नम्बर  १० ले चुनाव लक्षित घर दैलो कार्यक्रम लाई व्यापक बनाएको छ । आज वडा काे मानाकोट भलाक्चा टोलमा घर दैलो कार्यक्रम गरेको हो ।’ गाउँ सहर घर घर जाउ माओबादी केन्द्र लाई विजय गराऔं ‘ भन्ने नारालाई आत्मसात गर्दै जनताको घर घर मा चुनावी अभियान लाई लिएर गएको नेकपा माओवादी केन्द्र चौरजहारी १० ले जनाएको छ।

घर दैलो कार्यक्रमकमा जनता संग प्रतिवद्ता राखनु का साथै माओवादी केन्द्र का कारण देश मा आएको आमूल परिवर्तन काे बारेमा जनतालाई प्रष्ट पार्ने काम गरिएको पार्टीका वडा समिति सचिव निर्मल के सी जानकारी दिनुभयो । घर दैलो कार्यक्रममा नेता कार्यकर्ता तथा वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News