त्रिबेणी ६ मा माओवादी केन्द्र काे चुनावी लक्षित कार्यक्रम सम्पन्न
64x64
२०७९ बैसाख १६ शुक्रबार प्रेसपालिका संवाददाता
373 Views

स्थानिय तह को निर्बाचन लक्षित कार्यक्रम २०७९ काे नेकपा माओबादी केन्द्र त्रिवेनी गाउंपालिका मा आज सम्मपन्न भएको छ । अध्यक्ष उपाध्यक्ष लगायत वडा अध्यक्ष र सदस्यहरु को उम्मेद्वार तथा वाइसियल र स्थानिय मतदाता नेता कार्यकर्ता को उपस्थितिमा उक्त कार्यक्रम सम्मपन्न भएको हो । त्रिवेणी ६ को बांठाकोट टोल मा जनभेटघाट कार्यकरम मा नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) त्रिबेनी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार गनेश के सि हिमाल, उपाध्यक्षका उम्मेद्वार राजकुमारी रेउले खड्का, ६ नं. वडाका उम्मेद्वार वडा अध्यक्ष भद्र बहादुर सिर्पाली तथा पार्टी अध्यक्ष गनेश खड्का, सचिब चन्द्र बहादुर खड्का, सचिबालय सदस्य नरसिंह पुन मगर, ८ नं. वडाका उम्मेद्वार वडा अध्यक्ष लक्षमन बि.क. लगायत काे कार्यक्रम मा उपस्थिती रहेको थियो । त्रिबेनि गाउपालिका मा ५ बर्ष जति कामहरु भए , पुरा नभएको काम पुरा गर्ने र शिक्षा ,स्वास्थ ,यातायात मा जोड दिने अध्यक्ष गणेश के सी हमाल ले बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News