नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का पूर्व क्रियाशील सदस्य तिलक डाँगी तथा लाल बहादुर खत्री नेकपा एमाले परित्याग गरी पुनः माओवादी केन्द्र मा प्रवेश गर्नु भएको छ।आज एक कार्यक्रम का बीच उहाँहरुले माओबादी केन्द्र मा प्रवेश गर्नु भएको हो। उहाँहरुलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का १२नम्बर वडा समिति इन्चार्ज टीकाराम ओली ले पार्टीमा स्वागत गर्नु भएको हो।
डाँगी करिब विगत ४/५वर्ष देखि माओबादी केन्द्र क्रियाशील हुनुहुन्थ्यो।करिब एक महिना अघि नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेस मा प्रवेश गर्नु भएको थियो।उहाँले पार्टी प्रवेश गर्ने क्रममा भन्नु भयो ‘ मैले एक महिना अगाडि नेपाली कांग्रेस मा प्रवेश गरेको थिए ।तर त्यो मैले चाहेर गरेको थिन मलाई काँग्रेस हरुले घरमै गएर विभिन्न लोभ प्रलोभ देखाउनु का साथै पटक पटक मानसिक तनाब दिई रहेको काे ले नचाहँदा नचाहँदै मैले नेपाली कांग्रेस मा प्रवेश गरेको हुँ।तर मेरो आस्था र विचार नेकपा माओवादी केन्द्र मै थियो ।त्यसैले आज म पुन माअाेवादी केन्द्र मा फर्किएको हु।
त्यस्तै खत्री करिब विगत ७/८वर्ष देखि माओबादी केन्द्र क्रियाशील हुनुहुन्थ्यो।करिब ५ महिना अघि नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले मा प्रवेश गर्नु भएको थियो।उहाँले पार्टी प्रवेश गर्ने क्रममा भन्नु भयो ।’ तपाईंलाई लाग्ला मैले नेकपा एमालेमा प्रवेश गरेर उतै आब्द भएको जस्तो मैले एमाले मा प्रवेश गरेको होइन। म त्यहाँ केही कुरा बुझन गयको थिय र आय ,एमाले भनेको दलाल हरुको पार्टी रहेछ।एमाले बाट देश बिकाश सम्भव छैन।त्यसैले म एमालेमा रहन सकिन।