पहिलेको चौरजहारी र अहिले को चौरजहारी के फरक छ ?
64x64
२०७९ बैसाख १५ बिहिबार प्रेसपालिका संवाददाता
738 Views

चौरजहारी नगरपालिका ५ खहरेमा चुनावी सभा कार्यक्रम मा बोल्दै माओबादी केन्द्रका प्रदेश सदस्य बिशाल शर्माले आफुले ५ वर्षको अबधि मा के कति विकास गरे ? पहिलेको चौरजहारी र अहिले को चौरजहारी लाई तुलनात्मक रुपले हेर्दा के फरक छ ?
पहिले कांग्रेसको सरकार हुदा विगत कस्तो थियो ?अहिले माओवादिको सरकार हुदा वर्तमान कस्तो छ ? र अझै माओवादि पार्टी नै रहिरयो भने अझै कति विकास होला त ? यसको मतलब ५ वर्षको अन्तरालमा धेरै विकास भैसकेको छ ।
चौरजहारी बासी पानी धेरै भौतारिनु पथ्र्यो, २ घन्टा को बाटो हिडेर भेरी नदि मा गएर पानी ल्याएर खानु प¥थ्यो, व्यापारी लाइ पनि व्यबसायमा त्यतिनै अफ्ठ्यरो हुन्थ्यो, नदि सम्म पुगेर पानी घोडाको सहाएताले पानी ल्याएर गुजारा गरेका थिय, अहिले चौरजहारी बासिलाइ १ घर १ धारा माओवादीकै कारणले आएको शर्माले बताउनु भयो ।

१४ ओटै वडामा सडक पुगेको माओवादकै कारण हो । पहिले सोलार बत्ति बालेर गुजारा गरिन्थ्यो भने त्यो पनि बर्षा याममा पानी पर्यो भने अन्धकारमा बस्नु प¥थ्यो, । अहिले घर घर मा बिजुली बत्ति जडान गरियको छ । माओवादी कै कारण आएको हो यो मात्र नभइ यातायात को साधन, उद्योग,स्वास्थ्य ,शिक्षा,लगायत धेरै कुराको विकास भएको दाबिका साथ बताउनु भयो ।  पहिलेको चौरजहारी र अहिले को चौरजहारी के फरक छ ? - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News