माओबादी केन्द्रको चौरजहारीेमा निर्वाचन चुनावी कार्यक्रम तेस्रो दिन ५ नम्बर वडामा
64x64
२०७९ बैसाख १५ बिहिबार प्रेसपालिका संवाददाता
399 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित चुनावी सभाको आज तेस्रो दिन कार्यक्रम सुरु भएको छ ।समाजवाद उन्मुख समृद्धिका लागी स्थानिय सरकार ब्यबस्था बदल्यौ अबस्था बदल्न माओवादीलाई बिजय गराऔ भन्ने मुल नाराको साथ चौरजहारी नगरपालिका वडा नम्बर ५ खहरे मा भएको हो ।
१४ वटै वडालाई लक्षित गर्दै १३ गते देखि सुरु भएको चुनावी सभा माओवादी केन्द्रलाइ विजय गराऔ भन्दै आज तेस्रो दिन वडा नम्बर ५ खहरे मा कार्यक्रम संचालन गरिएको नेकपा माओवादी केन्द्र समिति ले जनाएको हो ।
चुनावी लक्षित कार्यक्रमको प्रमख अथिति केन्द्रीय सदस्य तथा आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अर्नल ),विशिस्ट अथिति प्रदेश सदस्य बिशाल शर्मा ,माओबादी केन्द्र बाट चौरजहारी नगर प्रमुखका उम्मेरदोवारी दिनु भएका पुष्प वादि ,उपप्रमुखमा उम्मेरदोवारी दिनुभयकि इश्वरी कुमारी शर्मा बिएम ,प्रदेश कमिटि सदस्य मन्सरा मल्ल लगायतको उपस्थिति रहेको थियो ।

माओबादी केन्द्रका केन्द्रीय सदस्य पुर्ब आर्थिक तथा योजना मन्त्री गोपाल शर्माले दलितहरु अब दबाबमा पर्र्नुु पर्ने छैन, हेपिनु पर्ने छैन र पुष्प वादिलाई उम्मेदवारी बनाउदा पक्कै पनि परिवर्तन आउने छ भनि उम्मेदवारमा घोषण गरेको शर्माले बताउनु भयो ।
चौरजहारी नगरपालिका उम्मेदवार नगर प्रमुख पुष्प वादिले गत ५ वर्षमा विकास निर्माणका काम जति भएका छन र बाकी निर्माणधिन अबस्थामा रहेका काम लगत्तै निर्माण गर्ने र चौरजहारी नगरपालिकालाई एउटा सुन्दर चौरजहारी नगर भनेर चिनाउने बताउनु भयो ।  माओबादी केन्द्रको चौरजहारीेमा निर्वाचन चुनावी कार्यक्रम तेस्रो दिन ५ नम्बर वडामा - प्रेस पालिका

वडा नम्बर ५ माओबादी केन्द्रका उम्मेदवार खुम बहादुर खड्का ले मुख्य कुरा माओवादी केन्द्रको बिचार कार्यक्रम निति लागु गरि स्वास्थ्य शिक्षा लगायतमा सुधार गर्ने ,सडक स्तरोउन्नति , आर्थिक समृद्धि तथा सामाजिक सस्कृतिक रुपान्तरन कार्यन्वयनमा जोड दिने बताउनु भयो ।
वडा नम्बर ५ को उम्मेदवार वडा अध्यक्ष खुम बहादुर खड्का को अध्यक्षता मा भएको चुनावी सभा कार्यक्रम धिरेन्द्र कुमार सुनारले संचालन गर्नु भएको थियो ।माओबादी केन्द्रको चौरजहारीेमा निर्वाचन चुनावी कार्यक्रम तेस्रो दिन ५ नम्बर वडामा - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |