नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौरजहारी १२काे बैठक सम्पन्न
64x64
२०७९ बैसाख १५ बिहिबार प्रेसपालिका संवाददाता
559 Views

आज चौरजहारी नगरपालीका १२मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा चुनावमा कसरी परिचालित हुने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।

बैठकमा निर्वाचनको समय छोटो रहेकाले खटिएर लाग्न, घर घरमा पुग्न,जनता लाई गयको कार्यकालमा गरेका काम बारे प्रष्ट पार्न पार्टीका वडा समिति इन्चार्ज तथा वडा अध्यक्ष का उमेद्वार टीकाराम ओली ले निर्देशन दिनु भएको हो।

पार्टीका वडा समिति इन्चार्ज तथा वडा अध्यक्ष का उमेद्वार टीकाराम ओली काे प्रमुख आथित्तता ,पार्टीका नगर समिति सदस्यहरु,वडा समिति सदस्य लगायत काे उपस्थिति रहेको कार्यक्रमकाे अध्यक्षता पार्टीका वडा समिति उपाध्यक्ष हरिभान सार्की रहेको थियो भने कार्यक्रमकाे सञ्चालन पार्टीका वडा समिति सचिव विष्णु कुमार जैसी ले गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News