माओवादी केन्द्र चौरजहारी १२ले चुनाव लक्षित घर दैलो कार्यक्रमकाे सुरु
64x64
२०७९ बैसाख १४ बुधबार प्रकाश डाँगी (प्रचण्ड)
367 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौरजहारी १२ले आज देखि चुनाव लक्षित घर दैलो कार्यक्रमकाे सुरुवात गरेको छ। वडा काे पोखरी रातापोखरा टोलबाट घर दैलो कार्यक्रमकाे सुरुवात गरेको हो ।’घर घर मा जाउ माओबादी केन्द्र लाई विजय गराऔं ‘ भन्ने मूल नारालाई आत्मसात गर्दै जनताको घर घर मा चुनावी अभियान लाई लिएर गएको नेकपा माओवादी केन्द्र चौरजहारी १२ले जनाएको छ।

घर दैलो कार्यक्रमकमा गएको कार्यकालमा गरेका काम बारे जनतालाई प्रष्ट पार्ने र अब काे कार्यकालमा गर्ने काम काे बारेमा जनता संग प्रतिवद्ता गर्ने गरिएको छ।घर दैलो कार्यक्रम मा नेता कार्यकर्ता तथा उमेदवारहरु को उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |