सानिभेरीमा माओवादीले चुनावी कार्यक्रम सुरु गर्यो
64x64
२०७९ बैसाख १४ बुधबार प्रेसपालिका संवाददाता
287 Views

नेकपा माओवादी केन्द्र सानिभेरीले चुनावी अभियान अन्तर्गत आज सानिभेरी वडा नम्वर ११ को अर्मा बाट सुरु गरेको  छ ।
आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा आफुहरुलाई बहुमतका साथ बिजय बनाउनु सबै गाउटोल मा गयर जनताका मर्म भावना बुझने र जनताको काम गर्ने पाटी भयकै कारण माओवादी केन्द्रका उम्मेद्वारहरुलाई विजयी बनाउन टोलटोलमा गयर निर्वाचन केन्द्रित कार्यक्रम गर्ने बताएको छ । सानीभरी ११ अर्मामा आज भयको चुनाव केन्द्रीत कार्यक्रममा निर्वाचन प्ररीचालन समितीका संयोजक नर वहादुर पुन ताराको प्रमुख आतिथ्यता मा भयको कार्यक्रममा गाउँपालिका उमेद्वार बिर्ख बहादुर बिष्ट (केदार) ,उपाध्यक्ष्यका उमेद्वार कमला रोका पुन ,वाईसीएल सानिभेरी ईन्चार्ज गोबिन्द ओली, वाईसिएल अध्क्षय गोविन्द बुढाथोकी, पाटि गाउँपालिका सचिवालय सदस्य राम बहादुर बिष्ट,लगाएतको नेता कार्यकर्ता र वडा नम्वर ११का जनसमुदायको उपस्थित थियो।कार्यक्रममा बोल्दै उमेद्वार बिष्टले समाजबाद उन्मुख समृद्ध सानिभेरी निर्माणको लागी ११ वटै वडामा माओवादी केन्द्रलाई भोट दीएर बिजय गराउनुपर्ने उहाँले बताउनुभयो ११नम्वर वडामा पनी हामीले जित्नु पर्ने र यहाँका जनताको कामको लागी ११ नम्वरका उम्मेद्वारहरुलाई हँसिया हथौडा मा सबैले छाप लगाएर बिजय गराउन सबैलाई उपिल गर्नुभयो र प्रमुख अतिथी नर बहादुर पुनले सबै जनसमुदाय चुनावी अभियानमा हुमीन‌ निर्देशन दिनुभएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनले पाँच बर्षमा भयको कामको संस्थागत गर्न र त्यो जगलाई पुर्णरुपमा निर्माण गर्नको लागी सबै ले माओवादी केन्द्रलाई भोट दीएर बिजय बनाउनुपर्ने उहाँले बताउनु भयो नेकपा माओवादी केन्द्र वडा नम्वर ११का निर्वाचन प्ररीचालन समिती संयोजक मनजित खत्रि को अधक्ष्यतामा भयको कार्यक्रमको सन्चालन तलविर डाँगीले गर्नुभयको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |