एमाले बाट चौरजहारी नगर उपप्रमुख को लागि स्वतन्त्र उम्मेरदोवारी दर्ता
64x64
२०७९ बैसाख १२ सोमबार प्रेसपालिका संवाददाता
560 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिका नगर उपप्रमुख को लागि स्वतन्त्र उम्मेदवारी परेको छ । आज निर्वाचन अधिकृतको कार्यालयमा चौरजहारीमा अतिराम ओली ले नगर उपप्रमुखको लागी स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । आज चौरजहारी नगर पालिका बाट उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिनुभयो । उहाँ एमालेको चौरजहारी नगर कमिटी अध्यक्ष समेत रहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News