नेकपा एमाले चौरजहारी नगर प्रमुख र उपप्रमुखमा उम्मेरदोवारी मनोनयन दर्ता गर्यो
64x64
२०७९ बैसाख १२ सोमबार प्रेसपालिका संवाददाता
87 Views

स्थानीय तह निर्वाचन अन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा एमाले नगर प्रमुख र उप प्रमुखमा मनोनयन दर्ता गरेको छ । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा नेकपा एमाले बाट प्रमुख डन्डी कार्की र उप प्रमुखमा टंक प्रशाद ओली मनोनयन दर्ता गर्नुभएको हो ।
नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले मनोनयन दर्ता गराउँनुभएको हो । नगर प्रमुखका उम्मेदवार डन्डी कार्कीको समर्थकमा सन्ध्या बुढा कार्की र प्रस्तावकमा मनोज कार्की रहनुभएको छ ।
त्यसैगरी उपप्रमुख टंक प्रसाद ओली तिलक बहादुर ओली समर्थन र कृष्णप्रसाद शर्मा प्रस्ताबमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |