नेकपा एमाले चौरजहारी नगर प्रमुख र उपप्रमुखमा उम्मेरदोवारी मनोनयन दर्ता गर्यो
64x64
२०७९ बैसाख १२ सोमबार प्रेसपालिका संवाददाता
166 Views

स्थानीय तह निर्वाचन अन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा एमाले नगर प्रमुख र उप प्रमुखमा मनोनयन दर्ता गरेको छ । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा नेकपा एमाले बाट प्रमुख डन्डी कार्की र उप प्रमुखमा टंक प्रशाद ओली मनोनयन दर्ता गर्नुभएको हो ।
नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले मनोनयन दर्ता गराउँनुभएको हो । नगर प्रमुखका उम्मेदवार डन्डी कार्कीको समर्थकमा सन्ध्या बुढा कार्की र प्रस्तावकमा मनोज कार्की रहनुभएको छ ।
त्यसैगरी उपप्रमुख टंक प्रसाद ओली तिलक बहादुर ओली समर्थन र कृष्णप्रसाद शर्मा प्रस्ताबमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News