त्रिवेणीमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गर्याे
64x64
२०७९ बैसाख १२ सोमबार प्रेसपालिका संवाददाता
176 Views

स्थानीय तह निर्वाचन अन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र काे तर्फ बाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष का उम्मेद्वार को मनोनयन दर्ता र गरेको छ । निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीमा का अनुसार नेकपा माओवादी केन्द्र तर्फ बाट अध्यक्षमा गनेश कुमार के सी र उपाध्यक्ष – राजकुमारी रेउले मनोनयन दर्ता गर्नुभएको हो ।

नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीमा उहाँहरुले मनोनयन दर्ता गराउँनुभएको हो । गाउँपालिका अध्यक्षका उम्मेदवार गनेश कुमार के सी का समर्थकमा पार्टी त्रिवेणी गा पा उपअध्यक्ष टेक बहादुर ओली र प्रस्तावकमा पार्टी त्रिवेणी गा पा अध्यक्ष गनेश कुमार के सी रहनुभएको छ ।

त्यसैगरी उपा अध्यक्ष राजकुमारी रेउलेकाे समर्थनमा पार्टी ८ नम्बर वडा कमिटी सचिबालय सदस्य तप्त बहादुर खड्का र पार्टी ८ नम्बर वडा कमिटी सदस्य हिरो खड्काकाे प्रस्ताबमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News