चाैरजहारी १ बिष्टले वडाध्यक्ष काे लागि स्वतन्त्र उम्मेरदवारी
64x64
२०७९ बैसाख १२ सोमबार प्रकाश डाँगी (प्रचण्ड)
338 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी परेको छ । आज निर्वाचन अधिकृतको कार्यालयमा चौरजहारीमा यगेश बिष्टले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । आज १ नम्बर वडा बाट उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिनुभयो ।उहाँ नेपाली कांग्रेस १ नम्बर वडा सभापति समेत रहनु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |