रुकुम पश्चिममा नेकपा एमाले टुंग्यायो सबै पालिकामा उम्मेदवार
64x64
२०७९ बैसाख ०७ बुधबार प्रेसपालिका संवाददाता
377 Views

रुकुम पश्चिम नेकपा एमाले जिल्लाका सबै स्थानीय तहका उम्मेदवार सिफारिस गरेके छ । नेकपा एमाले पार्टीले आज जिल्लाका  नगरपालिका र गाउँपालिकाका लागि प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष सिफारिस गरेको छ ।  मुसीकोट नगरपालिकाको प्रमुखमा थलबिर ओली र उप प्रमुखमा चन्द्री महतारालाई उम्मेदवार बनाएको छ । चौरजहारीमा टंकप्रसाद ओलीलाई प्रमुख र डण्डी कार्कीलाई उप प्रमुखको, आठबीसकोट नगरपालिकामा दिनेश चन्दलाई प्रमुख र कृष्णाकुमारी मल्ल,त्यस्तै गाउँपालिका अन्तरगत बाँफिकोटको अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेल, त्रिवेणीको अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला बिष्ट तथा सानीभेरीको अध्यक्ष प्रकाश खड्का र उपाध्यक्षमा पबित्रा डाँगीलाई उम्मेदवार बनाएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो । आज बसेको जिल्ला कमिटी बैठकले जिल्लाका सबै पालिकामा उम्मेदवार टुंग्याएर लगाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |