चाैरजहारी १२मा अनेरास्ववियू क्रान्तिकारीकाे कक्षा जाऊ अभियान अन्तर्गत समिति निर्माण
64x64
२०७८ चैत्र २८ सोमबार प्रेसपालिका संवाददाता
531 Views

अनेरास्ववियू क्रान्तिकारी चौरजहारी नगर समिति रुकुम पश्चिमले कक्षा जाऊ अभियान अन्तर्गत कक्षा इकाई समिति निर्माण अभियानलाई तिब्रता दिएकाे छ।जस अन्तर्गत चौरजहारी नगरपालिका १२स्थित जनकल्याण माध्यमिक विद्यालय सानाखोला मा कक्षा इकाई समिति निर्माण गरिएको हो । कक्षा ९ मा विनोद के सी को अध्यक्षता मा ३० सदस्यि कक्षा इकाई समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा कमला बुढा, रिता विक ,सचिव दुर्गालाल शर्मा , सह :सचिव निम बहादुर महतारा,बिनिता देवकोटा र कोषाध्यक्षमा तिलक सार्की रहनु भएको छ।

त्यस्तै कक्षा ८ मा मोहन जैसी काे अध्यक्षता मा २७ सदस्यि कक्षा इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा तिलक सार्की,कविता शर्मा र निर्मला ओली, सचिव सन्तोष नेपाली , सह:सचिव प्रतीका ओली,दीपा बोहोरा र कोषाध्यक्षमा सिर्जना रोका रहनु भएको छ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकारी चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी , बिद्यार्थी नेता नविन्द्र महतारा, अखिल क्रान्तिकारी जनकल्याण मा वि सानाखोला का मूल इकाई समिति अधयक्ष दिपक डाँगी लगायतको उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News