वाईसीयल नेपाल त्रिवेणी १० को भेला सम्पन्न
64x64
२०७८ चैत्र २३ बुधबार प्रेसपालिका संवाददाता
196 Views

रुकुम पश्चिमको त्रिबेणि गाउँपालिका वडा नम्बर  १० मा माओवादी केन्द्रको सहायक संगठन वाईसीयल नेपालको भेला सम्पन्न भएको छ । भेलाले सुरेस खड्काको अध्यक्षतामा ५१ सदस्य वाईसीयल नेपालको वडा समिति पुनःगठन गरिएको अनेरास्ववीयू (क्रान्तिकारी)का जिल्ला सदस्य यामराज केसीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा मानबहादुर ओली, अंमर ओली, गणेश बुढा, सचिवमा प्रकाश खड्का, सह–सचिवमा मेगराज खड्का र कोषाध्यक्षमा जितबहादुर ओली चयन हुनुभएको छ ।

भेलामा वाईसीयल नेपालका पालिका सचिव रमेश पुनमगर, माओवादी केन्द्रका वडा ईञ्चार्ज शेरबहादुर खड्का, पाटीका वडा अध्यक्ष शेरमान खड्का लगायतको आतिथ्यता रहेको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |