भलिबल खेलाडी ‘ओली कांग्रेस परित्याग गरि माओवादी केन्द्र प्रवेश
64x64
२०७८ चैत्र २० आइतबार प्रेसपालिका संवाददाता
684 Views

नेपाली कांग्रेस का क्रियाशील सदस्य दिल बहादुर ओलीले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ। हिजो एक प्रेस विज्ञप्ति निकालेर उहाँले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । उहाँ २०६४ देखि २०७३ सम्म माओवादी केन्द्रमा क्रियाशील हुनुहुन्थ्यो । २०७३ मा नेपाली कांग्रेसमा प्रवेश गरेका ओली हाल सम्म नेपाली कांग्रेसमा क्रियाशील हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसकाे विचार, राजनितिक, सिद्धान्त राम्रो नरहेको र आफ्नो विचार नेकपा माओवादी केन्द्रमा सँग मिल्ने ,देश बिकाश काे लागि माओवादी केन्द्रनै आवश्यक रहेको र नेपाली कांग्रेस बाट देश बिकाश संम्भब नरहेको भन्दै उहाँले माओवादी केन्द्रमा प्रवेश गर्नु भएकाे हाे ।                                                                    भलिबल खेलाडी 'ओली कांग्रेस परित्याग गरि माओवादी केन्द्र प्रवेश - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News