वाइसीएल नेपाल सानीभेरी ३ काे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
64x64
२०७८ चैत्र १९ शनिबार प्रेसपालिका संवाददाता
226 Views

नेकपा माओवादी केन्द्र सम्बद्ध युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल सानिभेरी गाउँपालिका ३ नम्वर वडाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन भएकाे छ । भेलाले शुशिल खडकाको अध्क्षतामा ५१ सदस्यीय वाईसियल नेपाल सानीभेरी ३ को वडा समिती निर्माण गरेको छ । जसको उपाध्यक्ष्यमा टेक बहादुर नकाल, दिनेश पुन,वलु सागर बिक ,सचिव सरोन पुन, सह- सचिव हर्क बहादुर नकाल, ललित‌ पुन,पवन खड्का, कोषाध्यक्षमा आरीया‌ बिक, चयन हुनुभयको छ ।
साथै भेलाले शुशिल खड्काको अध्यक्षतामा १५१ सदस्यीय निर्वाचन परीचालन समीती पनी गठन गरेको छ । नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य बिर्ख बहादुर बिष्टले अबको समाज परीवर्तनमा युवाले पहल लिनुपर्ने र बिकास निर्माणमा पनी युवाहरुलेनै नेतृत्व गर्नूपर्ने मा जोड दिनु पर्ने बताऊनु भएको छ।
नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश समिती सदस्य बिर्ख बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको भेला‌ तथा प्रशिक्षण कार्यक्रममा वाइसीएल नेपाल कर्णाली प्रदेश समीती सदस्य तथा गाउँपालिका ईन्चार्ज गोबिन्द ओली , गाउपालिका समीती सदस्यहरु बिरसिहं बिक राम बहादुर बिष्ट, जगदीश नकाल,दल बहादुर ओली, वडा पाटी अध्यक्ष गनेश चिन्तन, वाईसियल जिल्ला समीती सदस्य बाल कुमार नकाल, भिम प्रकाश बिक लगायतको आतिथ्यता रहेको थियो । भेला को संन्चालन बलु सागर बिक ले गर्नुभयको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |