नेराकस निजामती मुसिकोटकाे अध्यक्षमा भेषराज गौतम र बाफिकोटकाे अध्यक्षमा जानकी मल्ल
64x64
२०७८ चैत्र १८ शुक्रबार प्रेसपालिका संवाददाता
163 Views

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती, स्वास्थ्यकर्मी र स्थानीय तह) मुसिकाेट नगरपालिकाकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ
मुसिकोट नगरपालिका वडा नम्बर ५ को शहिद प्रतिष्ठानको हल सेरीगाऊमा सम्पन्न अधिवेशनले भेषराज गाैतमकाे अध्यक्षतामा १९ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती, स्वास्थ्यकर्मी र स्थानीय तह)को मुसिकोट नगर समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा बेदराम ओलि ,सचिब खगेन्द्र अधिकारी ,सहn सचीव शिबराज महतारा र कोषाध्यक्षमा सुस्मा बुढा चयन हुनुभयको छ ।
त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन बाफिकोट गाउपालिकाको गाउँ पालिका अधिबेशन पनि सम्पन्न भएको छ ।अधिवेशनले जानकी मल्लको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कार्यासमिति गठ्न भयको छ ।
जसको उपाध्यक्षमा चख बहादुर ओलि, सचिब गोपाल डागी ,सह सचिब सन्तोष ठकुरी र कोषाध्यक्षमा दिपक शाह चयन हुनुभयको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पश्चिमले जिल्ला अधिवेशन भोलि १९ गते मुसिकोटमा सम्पन्न गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News