नेपाल दलित मुक्तिमोर्चा चौरजहारी नगर समिति को प्रथम सम्मेलन सम्पन्न
64x64
२०७८ चैत्र १८ शुक्रबार प्रकाश डाँगी (प्रचण्ड)
161 Views

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध नेपाल दलित मुक्तिमोर्चा चौरजहारी नगर समिति को प्रथम सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनले लक्ष्मि सुनार को अध्यक्षतामा ५१ सदस्यीय नेपाल दलित मुक्तिमोर्चा चौरजहारी नगर समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा देबेन्द्र सुनार र शसिराम बिक
सचीव लोकेन्द्र बि क ,सह सचिब कुलबिर बिक, साजन बि क , र चन्द्र बहादुर सार्की र कोषाध्यक्षमा रमिता बिक चयन हुनुभयको छ।
पार्टीका केन्द्रिय समिति सदस्य तथा पुर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा ‘ अनल ‘ को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पार्टीका कर्णाली प्रदेश समिति सदस्य तथा चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्मा,पार्टीका कर्णाली प्रदेश समिति सदस्य तथा पार्टीका चौरजहारी नगर समिति इन्चार्ज पुष्प बादी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

लोकेन्द्र परियार अध्यक्षता रहेको कार्यक्रमको सन्चालन लक्ष्मी सुनार गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |