स्थानीयतहको चुनावको प्रचारमा राजनिति दल वा उम्मेदवारको सांकेतिक सामग्री प्रयोग गर्न नपाईने
64x64
२०७८ चैत्र १८ शुक्रबार प्रेसपालिका संवाददाता
118 Views

आगामि २०८९ बैशाख ३० गते हुने स्थानीयतहको चुनावको प्रचारमा राजनिति दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित पहिरन, स्टीकर, लोगो, झोला, व्याज, ट्याटु जस्ता सांकेतिक सामग्री प्रयोग गर्न नपाईने भएको छ । निर्वाचन आचार संहिता विपरित त्यस्ता सामाग्रि प्रयोग गर्न नपाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सुचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो, व्यवस्थित र विस्वश्निय वनाउन निर्वाचन आचार संहिता २०७८ को दफा ४ (घ) को व्यवस्था अनुसार त्यस्ता सामग्री प्रयोग नगर्न भनेको छ । राजनिति दर र उम्मेदावारको चिर्वाचन चिन्ह बिभिन्न पहिरण उत्पादन, बिक्रि वितरण तथा प्रयोग नर्गन प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निकालेको सूचनामा उल्लेख गरिएको छ ।  स्थानीयतहको चुनावको प्रचारमा राजनिति दल वा उम्मेदवारको सांकेतिक सामग्री प्रयोग गर्न नपाईने - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |