चौरजहारी १२ मा माओवादी केन्द्रकाे निर्वाचन परिचालन समिति गठन
64x64
२०७८ चैत्र १६ बुधबार प्रेसपालिका संवाददाता
294 Views

आज चौरजहारी नगरपालिका १२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काे वडा समितिको बैठक बसेको हो । उक्त बैठक बाट निर्वाचन परिचालन समिति गठन गरिएको हो । टीकाराम ओली काे संयोजकत्वमा १२५ सदस्य रहने गरी निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

बैठकमा पार्टीका वडाको समिती इन्चार्ज टीकाराम ओली,पार्टीका वडा समिति अध्यक्ष रणबहादुर ओली,सचिव विष्णु कुमार जैसी,पार्टी का नगर समिति सदस्य लोकेन्द्र खत्री, वाइसिएल नेपाल चौरजहारी नगर समिति सचिव भीम बहादुर खत्री,एकीकृत शिक्षक सङ्गठन चौरजहारी नगर समिति सचिव कृष्ण प्रसाद जैसी,पार्टीका नगर समिति,वडा समिति सदस्य लगाएतकाे उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News