त्रिवेणी २ मा माओवादी केन्द्र निकट वाईसीएल टोल समिती निर्माण
64x64
२०७८ चैत्र ११ शुक्रबार प्रेसपालिका संवाददाता
421 Views

रुकुम पश्चिमको त्रिबेणी गाउपालिका वडा नम्बर २ को बिमैचामा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग वाईसीएलको टोल समिती निर्माण गरिएको छ। सीता बुढाथोकीको अध्यक्षतामा ४० सदस्यीय टोल समिती निर्माण गरिएको छ। जसको उपाध्यक्ष बिशाल पुन सचिव प्रेमबहादुर बोहरा सहसचिव सरिता बुढाथोकी कोषाध्यक्ष मनिशा ओलि बुढाथोकी चयन हुनुभएको छ।भने टोल इन्चार्जमा जेलस्पी घर्तिलाई छ्नोट गरिएको छ। योङ कम्युनिस्ट लिग वाईसीएल वडा नम्बर २ का अध्यक्ष छबिलाल केसि को अध्यक्षतामा भएको भेलामा योङ कम्युनिस्ट लिग वाइसीएलका त्रिबेणी गाउँ पालिका सचीव रेशम पुन माओवादी केन्द्र त्रिबेणी गाउपालिका सचिवालय सदस्य मोतिरा पुनको पनि उपस्तिथि रहेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News