त्रिवेणी २ मा माओवादी केन्द्र निकट वाईसीएल टोल समिती निर्माण
64x64
२०७८ चैत्र ११ शुक्रबार प्रेसपालिका संवाददाता
339 Views

रुकुम पश्चिमको त्रिबेणी गाउपालिका वडा नम्बर २ को बिमैचामा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग वाईसीएलको टोल समिती निर्माण गरिएको छ। सीता बुढाथोकीको अध्यक्षतामा ४० सदस्यीय टोल समिती निर्माण गरिएको छ। जसको उपाध्यक्ष बिशाल पुन सचिव प्रेमबहादुर बोहरा सहसचिव सरिता बुढाथोकी कोषाध्यक्ष मनिशा ओलि बुढाथोकी चयन हुनुभएको छ।भने टोल इन्चार्जमा जेलस्पी घर्तिलाई छ्नोट गरिएको छ। योङ कम्युनिस्ट लिग वाईसीएल वडा नम्बर २ का अध्यक्ष छबिलाल केसि को अध्यक्षतामा भएको भेलामा योङ कम्युनिस्ट लिग वाइसीएलका त्रिबेणी गाउँ पालिका सचीव रेशम पुन माओवादी केन्द्र त्रिबेणी गाउपालिका सचिवालय सदस्य मोतिरा पुनको पनि उपस्तिथि रहेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |