नेपाली कांग्रेस त्रिवेणी २ मा गणेश खड्काको अध्यक्षतामा ३९ सदस्यीय टोल समिती निर्माण
64x64
२०७८ चैत्र ११ शुक्रबार प्रेसपालिका संवाददाता
666 Views

रुकुम पश्चिमको त्रिबेणी गाउपालिका वडा नम्बर २ को बादरपानीमा नेपाली काङ्ग्रेसले टोल समिती निर्माण गरेको छ। गणेश खड्काको अध्यक्षतामा ३९ सदस्यीय टोल समिती निर्माण गरिएको छ। जसको उपाध्यक्ष प्रभा पुन टंकबहादुर ओलि सचीव गोविन्द खड्का सहसचिव दलबहादुर खड्का धनबहादुर खड्का कोषाध्यक्ष उर्मिला खड्का चयन हुनुभएको छ। वडा नम्बर २ का सभापति उदिराराम बुढाथोकीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेपाली काङ्ग्रेस रुकुम पश्चिमका पुर्ब जिल्ला उपसभापति भिमबहादुर डागी गाउपालिका सदस्य लोकबहादुर चन्द अन्य अतिथिहरु टोपबहादुर कठायत भरत पुन चित्रबहादुर बुढाथोकी कमला चन्द काले बुढाथोकीको पनि उपस्तिथि रहेको थियो। भेलाको सन्चालन वडा नम्बर २ का सहसचिव रमेश बोहराले गर्नुभएको क्षेत्रीय प्रतिनिधि भरत पुन ले बताउनुभयो ।घर घर जाउ नेपाली काङ्ग्रेसलाई जिताऔ अभियानमा लागेको उहाले बताउनुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |