एमाले निकट अखिल नेपाल महिला संघ चौरजहारीकाे अध्यक्षमा तारा तिवारी
64x64
२०७८ चैत्र ०५ शनिबार प्रेसपालिका संवाददाता
252 Views

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ रूकुम पश्चिम चौरजहारी नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएकाे छ । वडा ११ काे हिमालय माविमा भएकाे भेलाले नयाँ नगरपालिका कमिटी चयन गरेकाे छ । अध्यक्षमा तारा तिवारी रहनुभएकाे छ । त्यस्तै उपाध्यक्षमा गीता लामिछाने, सचिवमा तुलशा राना, सह सचिव सम्झना शर्मा र कोषाध्यक्षमा डण्डकली रोका रहनुभएकाे छ । नगर समिति ६२ सदस्यीय रहेकाे छ । नेकपा एमालेका कर्णाली प्रदेश कमिटीका सदस्य तथा पुर्व जिल्ला अध्यक्ष टंकप्रसाद ओलीको प्रमुख उपस्थिति तथा अनेमसंघका केन्द्रीय सदस्य डण्डी कार्की, जिल्ला अध्यक्ष तुलशा मल्ल अन्य लागाएत नेताकाे उपस्तिथितिमा सर्वसम्मत नयाँ कमिटी निर्माण भएकाे  चाैरजहारी नगर सचिव ओम प्रकाश आचार्यले जनकारी दिनुभएकाे छ । कार्यक्रम काे सञ्चालन भने तुलासा राणाले गर्नु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |