नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवेणिकाे अन्तरक्रिया, प्रशिक्षण कार्यक्रमम सम्पन्न
64x64
२०७८ चैत्र ०५ शनिबार प्रेसपालिका संवाददाता
273 Views

नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवेणि गाउँपालिका रुकुम पश्चिमको अन्तरक्रिया, प्रशिक्षण कार्यक्रमम सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकाको सभाहल खारानेटामा संगठनको  पहिलो बैठक, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनको इतिहास, संगठनकाे काम कर्तब्य कसरी सहज सेवा पुर्याउन सहजै सकिन्छ भन्ने विषयमा पनि छलफल भएको संगठनका त्रिवेणि गाउँपालिका अध्यक्ष विरबहादुर डाँगीले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य झक्कुप्रसाद घर्ती मगर, गणेशकुमार केसी, मोहनकिशोर ओली, निर्मला विष्टको पनि आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र  त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का, उपाध्यक्ष कर्णबहादुर खड्का, सुन्दर ओली, कोषाध्यक्ष राजेन्द्र पुन, पार्टीको गाउँपालिका सचिवालय सदस्य मिनराज ओली लगायतको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |