वाईसियल नेपाल मुसिकोट नगरपालिकाको प्रथम भेला मुसिकोट ५ सेरिगाऊमा सुरु
64x64
२०७८ चैत्र ०५ शनिबार प्रेसपालिका संवाददाता
134 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसियल) नेपाल मुसिकोट नगरपालिकाको प्रथम भेला मुसिकोट ५ सेरिगाऊमा सुरु भएको छ ।
भेला अघि मुसिकोट नगरपालिका ७ को साख देखी मुसिकोट १ को सल्लेसम्म बाईक र्यालि निकालिएको थियो।
वाईसियल मुसिकोट नगर इन्चार्ज डम्बर थापाको अध्यक्षतामा भेला सुरु भयको हो ।
भेलाको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्त शर्माले पानसमा बत्ति बालि ब्यानर पढेर ऊद्घाटन गर्नुभएको हो ।
भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्त शर्मा, निर्वाचन आयोगका केन्द्रिय सदस्य देविलाल गौतम, प्रदेश समिति सदस्यहरु जय बहादुर पाण्डे,मिलन खड्का, बुद्धिप्रसाद शर्मा, जिल्ला समन्वय अध्यक्ष गोविन्द रोका लगायतका नेताहरुको आतिथ्यता रहेको छ ।
भेलाले ७५ सदस्यीय वाईसियल नेपाल मुसिकोट नगर समितिको नया कार्य समिति चयन गर्नेछ।वाईसियल नेपाल मुसिकोट नगरपालिकाको प्रथम भेला मुसिकोट ५ सेरिगाऊमा सुरु - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |