जसपाका प्रदेश समिति सदस्य डम्बर बिस्ट सहित ६ जना माओवादी केन्द्रमा प्रवेश
64x64
२०७८ चैत्र ०५ शनिबार प्रेसपालिका संवाददाता
396 Views

जनता समाजवादी पार्टी कर्णाली प्रदेश समिति सदस्य सहित, नेपालि काग्रेस परित्याग गरि ६ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन्। जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य डम्बर बिस्ट,नेपाली कांग्रेस जिल्ला नगर परिषद् सदस्य रामकृष्ण ढकाल, नेपाली कांग्रेसका क्रियासिल सदस्यहरु कर्ण बहादुर खड्का,महेन्द्र बिस्ट,भिमा ओली,केवल बिस्ट र बिजय बिस्ट नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।
आज नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) मुसिकोट नगर समितिको प्रथम भेलाको अवसमा पार्टी प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य बसन्त शर्मा,प्रदेश समिति सदस्य बुद्धि प्रसाद शर्मा, मिलन खड्का,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष गोविन्द रोका लगायतका नेताहरुले अबिर आवरण सहित दोसल्ला ओढायर स्वागत गर्नु भएको हो।जसपाका प्रदेश समिति सदस्य डम्बर बिस्ट सहित ६ जना माओवादी केन्द्रमा प्रवेश - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |