एमाले निकट अनेरास्ववियु चौरजहारी नगर अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
64x64
२०७८ फाल्गुण २९ आइतबार प्रेसपालिका संवाददाता
347 Views

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु चौरजहारी नगर कमिटि अध्यक्षले एमाले छाडेका छन् । फागुन २९ गते बसेको बैठक बाट खिम ब परियारले एमाले निकट अनुरास्ववियु चौरजहारी नगर अध्यक्ष पद छाडेको घोषण गर्नुभएको छ । एक बिज्ञप्ती जारी गर्दै परियारले आफु एमाले नरहेको घोषण गर्नुभएको छ । एमाले निकट अनेरास्ववियु चौरजहारी नगर कमिटि अध्यक्ष समेत रहेका परियारले आफु अब नेकपा माओवाली केन्द्रमा समाहित भएको बिज्ञप्ती उल्लेख गर्नुभएको छ । यो देशको परिर्वतनगामी र जनातको मुक्ति दिना सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीमा पुर्ण रुपमा समाहित भएको जानकारी यसै प्रेस बिज्ञप्ती द्रारा अबगत गराउनु भएको छ । एक कार्यक्रमका बिच माओवादी केन्द्र चोरजहारी नगर इन्चार्ज तथा प्रदेश सदस्य पुष्पा बादी , नगर अध्यक्ष श्रीकृणा शर्मा, माओवादी निकट अनेरास्ववियू जिल्ला उपाध्यक्ष निराजन केसी , नगर अध्यक्ष निर्मल केसी, लगाएत नेताहरुकाे उपस्थितिमा खीम बहादुर परिवारलाई नेकपा माओवादी केन्द्रमा स्वागत गरिएको छ ।एमाले निकट अनेरास्ववियु चौरजहारी नगर अध्यक्ष माओवादी केन्द्रमा प्रवेश - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News