सानीभेरी ३ मा जेष्ठ कम्युनिस्ट मञ्च गठन
64x64
२०७८ फाल्गुण २६ बिहिबार प्रेसपालिका संवाददाता
176 Views

छबिलाल बिष्ट : नेकपा माओवादी केन्द्र सानीभेरी गाउँ पालिका वडा नम्बर  ३ मा सल्लाहकार समिती र जेष्ठ कम्युनिस्ट मञ्च गठन गरीएको छ।
भेला जेष्ठ कम्युनिस्ट सदस्य भिमे वलीको अध्यक्षतामा आज गरायला पेदीबजारमा सम्पन्न भएको छ ।
भेलाले सल्लाहकार समितीमा कर्णसिं खड्का अध्यक्ष रहेको १५ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ भन्ने बलजित नकाल अध्यक्ष रहेको २५ सदस्यीय जेष्ठ कम्युनिस्ट मंञ्च गठन भएको छ उक्तभेलाको समग्र उदेश्यको बिषयमा नेकपा माओवादी केन्द्र वडा  अध्क्षय गनेश चिन्तनले समग्र परीवर्तनको प्रमुख जेष्ठ नागरीकनै भयको छ र जेष्ठ नागरीकको त्याग तपस्या र बलिदानीलाई पार्टी सधैभ सम्झिने र उच्च सम्मान गर्ने बताउनु भयो ।
भेलामा गाउँपालिका सदस्य जगदीश नकाल, र दलबहादुर वली , गाउँ कमिटी सल्लाहकारद्दय सर्वजित नकाल ,र मनबीर नकाल तथा जेष्ठ कम्युनिस्ट मञ्चकी सदस्य भुमि पुनको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News