सानीभेरि १ शितल मावि पक्रैयामा विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी मुल एकाइ समिती गठन
64x64
२०७८ फाल्गुण २६ बिहिबार प्रेसपालिका संवाददाता
91 Views

छबिलाल बिष्ट : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा अबस्थित शितल माद्यामिक बिद्यालय पक्रैयामा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी माबी मुल एकाइ समिती गठन गरिएको छ ।

कक्षा ८-९-१० -११ तह अन्तरगत दीपेन्द्र नेपालीको को अध्यक्षतामा ४३ सदस्यीय अनेरास्ववियू क्रान्तिकारीको मुल इकाई समिती गठन गरिएको अनेरास्ववियु क्रान्तिकारी सानिभेरीले जनाएको छ ।

जसमा उपाध्यक्ष बन्दना पुन,नवराज राना,
सचिव सत्य देव घर्ती,सह-सचिव :शुसिला बिष्ट, यकेन्द्र खड्का, कोषाध्यक्षमा भावना पुन, चयन हुनु भएको छ।

उक्त कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी सानिभेरी गाउँपालिका अध्यक्ष दीपक नकालको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा माओवादी केन्द्र गाउँ समिति सदस्य कल्पना पुनको उपस्थित रहेको थियो कार्यक्रमको सञ्चालन दीपेन्द्र नेपालीले गर्नुभयको थियो भन्ने कार्यक्रमको अध्यक्षता सर्मिला रावतले ले गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |