माओवादी केन्द्र सानिभेरी ३ को पार्टी कार्यलय स्थापना
64x64
२०७८ फाल्गुण २२ आइतबार प्रेसपालिका संवाददाता
198 Views

नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र सानिभेरी गाउँपालिका ३ को चौथो बैठक सम्पन छ । ३ नम्बर पार्टी अध्यक्ष गणेश चिन्तनको अध्यक्षतामा बसेको बैठकले प्रत्येक टोलमा टोल समितिको बैठक तथा भेला गर्ने निर्णय गरेको छ । साथै बैठकले वडामा, जेष्ठ नागरीक कम्युनिष्ट मंन्च, निर्वाचन प्ररीचालन समिति र निवार्चन प्रचार प्रसार समिति गठन गरेको छ ।,
पाटीले वडा नम्बर ३ को पार्टी कार्यलयको स्थापना गरेको छ । साथै वडा समितिमा ४जनालाई मनोनित गर्नुका साथै सह सचिव नवराज पुनलाई कार्वाही गर्दै माल बहादुर डीगीलाई मनोनित गरेको छ ।
पार्टी अध्यक्ष गणेश चिन्तनको अध्यक्षतामा बसेको बैठकमा प्रदेश समिति सदस्य एवंम गाउँपालिका ईन्चार्ज बिर्ख बहादुर बिष्ट , दिपेन्द्र बिक पालिका सदस्यहरु बिरसीहं बि क , दल बहादुर ओली, जगदिश नकाल, राम बहादुर बिष्ट, दिनेश बिक लगाएतको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News