वाइसिएल नेपाल चौरजहारी को पहिलो नगर सम्मेलन उद्घाटन
64x64
२०७८ फाल्गुण २० शुक्रबार प्रेसपालिका संवाददाता
429 Views

प्रकाश डांगी : आज चौरजहारी नगपालिकामा नेपाल कम्युनष्ट पार्टी माओवादी केन्द्र निकट युवा हरूको सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)नेपालको पहिलो नगर सम्मेलन उद्घाटन भयो।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा (अनल) ले गर्नु भएको थियो।

सम्मेलन उद्घाटन गर्नु पूर्व वाइसिएल नेपाल चौरजहारीले जुलुस लगायर चौरजहारी बजार परिक्रम गरेको थियो।

कर्णाली प्रदेश सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा (अनल) को प्रमुख आतिथ्यता ,
वाइसिएल नेपाल कर्णाली प्रदेश समिति सह-संयोजक शैलेश कुमार शर्माको विशेष आतिथ्यता तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति विशाल शर्मा ,पार्टी कर्णाली प्रदेश समिति सदस्य पुष्प बादी ,पार्टी कर्णाली प्रदेश समिति सदस्य राधा रोका लगाएको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वाइसिएल नेपाल चौरजहारीका सह-संयोजक रेशम के सी ले गर्नु भएकाे ।वाइसिएल नेपाल चौरजहारी को पहिलो नगर सम्मेलन उद्घाटन - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News