अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सानीभेरी ३ काे टोल समितिको बैठक सम्पन्न
64x64
२०७८ फाल्गुण १७ मंगलबार प्रेसपालिका संवाददाता
110 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सानीभेरी गाउँपालिका वडा नम्बर ३ अन्तर्गतको बेल्टापु टोल समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । रमिता बुढाथोकी ओलीको अध्यक्षमा २१ सदस्य टोल समिति गठन गरी बिस्तारित बैठक सम्पन्न भएको हो ।

अनेम संघ (क्रान्तिकारी) सानीभेरी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष सुष्मा नकालको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओबादी केन्द्र ३ का वडा अध्यक्ष गणेश बिक चिन्तनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा पार्टी वडा सचिब जनक खड्का, पूर्वजनमुक्ति सेना कमाण्डर कर्ण बहादुर नकाल (शिशिर) र पार्टि गाउँ कमिटी सदस्य सुधा ददेलको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News