नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका ‘विज्ञान’
64x64
२०७८ फाल्गुण १४ शनिबार प्रेसपालिका संवाददाता
117 Views

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका ‘विज्ञान’लाई चयन गरिएको छ । आज बसेको कर्णाली प्रदेशका सदस्यहरुको जिल्ला स्थित बैठकले ‘विज्ञान’लाई जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेको हो । कर्णाली प्रदेश सदस्यहरुमध्यबाट रोकालाई संयोजकमा चयन गरिएको बैठकमा सहभागि एक सदस्यले जानकारी दिए ।

जनयुद्धकालिन समयदेखि नै पार्टीमा रहेका रोका पछिल्ला समय माओवादी निकट पत्रकार संगठन पत्रकारहरुको संगठन प्रेस सेन्टरमा क्रियाशिल हुनुहुन्थ्यो । मुसीकोट नगरपालिका १३, छिवाङका रोका कर्णाली प्रदेश सदस्यमा चयन भएपछि मुलधारको राजनीतिमा सक्रिय हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |