अखिल नेपाल महिला संघ क्रान्तिकारी चाैरजहारीकाे अध्यक्षमा देबि खड्का
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
232 Views

चौरजहारी नगरपालिका रुकुम पश्चिम नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी नयाँ कार्य समिति चयन भएको छ ।  प्रथम नगर सम्मेलनबाट नयाँ कार्य समिति चयन  भएकाे हाे । सम्मेलनले देवि खड्काको अध्यक्षतामा ७१ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उमादेवि सुनार, सावित्रा पोखरेल र पवित्रा विक सचिवमा इश्वरी शर्मा विएमलाई चयन गरेकाे  छ सम्मेलनले सह सचिवमा ३ जनालाई चयन गरेको छ । सह सचिवमा सुनिता डाँगी, पवित्रा राना र रुपा परियार चयन भएका छन् । कोषाध्यक्षमा निरुषी हमाललाई चयन गरिएको छ ।अखिल नेपाल महिला संघ क्रान्तिकारी चाैरजहारीकाे अध्यक्षमा देबि खड्का - प्रेस पालिका

अखिल नेपाल महिला संघ क्रान्तिकारी कर्णाली प्रदेश संयोजक तथा माओवादीको पार्टी केन्द्रीय सदस्य हरिमाया शर्माको प्रमुख आतिथ्यता रहेकाे थियोे भने पार्टी केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज लुम्बिनी गौतमको विशेष उपस्थितिमा सम्मेलन भएको हो । सम्मेलनमा पार्टीका कर्णाली प्रदेश सदस्य तथा चौरजहारी नगरप्रमुख विशाल शर्मा, राधा रोका, पुष्प वादी, पार्टीका चौरजहारी नगर अध्यक्ष श्रीकृष्ण शर्मा ,उपाध्यक्ष खुम बहादुर खड्का लगाएतकाे आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |