वाईसीएल नेपाल सानिभेरी २को दोस्रो बैठक सम्पन्न
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
243 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग ( वाईसीएल) नेपाल सानिभेरी गाउपालिका २ को दोस्रो बैठक सम्पन्न भएको छ ।
प्रजित पुनको अध्यक्षतामा बसेको बैठकले वडाभीत्रका प्रत्येक टोल र सेल समिति गठन यथाशीघ्र गर्ने निर्णय पनि गरेको छ ।
नेकपा माओवादी केन्द्र सानिभेरी गाउँपालिका ले प्रत्येक वडाका बैठक भेला र जनबर्गिय संगठन संग छलफल गरीरहेको सानिभेरी गाउपालीका पाटीले जानकारी दीएको ।जनबर्गिय संगठन र वडाका बैठक भेला सकिएपछी प्रत्येक टोलटोल मा गयर जनबर्गिय संगठन निर्माण ,जनताका गुनासाहरु सुन्ने र पाटीका कामकाजलाई सानिभेरी माओबादी केन्द्रले तिब्रता दीएको छ साथै सानिभेरी दुई का बिभिन्न टोलका युवालाई खेलकुद सामाग्री पनी बितरण गरीएको छ।
वैठकमा वाईसीएल सानिभेरी गाउँपालिका उपाध्यक्ष बालकृष्ण बिक ,पाटी प्रदेश कमीटी सदस्य मान वहादुर पुन ,अंखील महिला संघ प्रदेश कमिटी कमला पुन,वडा पाटी अध्यक्ष गोबिन्द बुढा, वाईसिएल जिल्ला सदस्य देवराज चन्द, रमेश बिक,सन्तोष बिक लगाएतको उपस्थिती रहेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News