नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
176 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ९ मा नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न भएको छ । भेला बाट कर्ण बहादुर परियार को अध्यक्षतामा २१ सदस्य वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा दान बहादुर बि क सचीवमा हरिमाया बि क,सह सचिवमा नरसिङ परियार र कोषाध्यक्षमा मन कुमारी नेपाली रहेका छन । कर्ण बहादुर परियारको अध्यक्षतामा भएको भेलामा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला समन्वय समिति सम्योजक लाल बहादुर सेर्पाली , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नगर समिति सह सचिव नवीन, नेपाल दलित मुक्ति मोर्चा प्रदेश समिति सदस्य याम कुमारी नेपाली नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नगर समिति सदस्य चम्फा परियार ,बिनोद ओली, वडा समिति अध्यक्ष ओपेन्द्र ओली, नेपाल दलित मुक्ति मोर्चा नगर समिति सचीव निर्मला बि क ,कोषाध्यक्ष चन्द्र बहादुर बि क लगाएतको आथित्यता भएको कार्यक्रमको सन्चालन वडा इन्चार्ज खल बहादुर परियारले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News