नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
100 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ९ मा नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न भएको छ । भेला बाट कर्ण बहादुर परियार को अध्यक्षतामा २१ सदस्य वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा दान बहादुर बि क सचीवमा हरिमाया बि क,सह सचिवमा नरसिङ परियार र कोषाध्यक्षमा मन कुमारी नेपाली रहेका छन । कर्ण बहादुर परियारको अध्यक्षतामा भएको भेलामा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला समन्वय समिति सम्योजक लाल बहादुर सेर्पाली , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नगर समिति सह सचिव नवीन, नेपाल दलित मुक्ति मोर्चा प्रदेश समिति सदस्य याम कुमारी नेपाली नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नगर समिति सदस्य चम्फा परियार ,बिनोद ओली, वडा समिति अध्यक्ष ओपेन्द्र ओली, नेपाल दलित मुक्ति मोर्चा नगर समिति सचीव निर्मला बि क ,कोषाध्यक्ष चन्द्र बहादुर बि क लगाएतको आथित्यता भएको कार्यक्रमको सन्चालन वडा इन्चार्ज खल बहादुर परियारले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |