कांग्रेस सम्बद्व युवाहरुद्वारा खाद्यान्न सामाग्री वितरण
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
275 Views

रुकुम पश्चिमको सानिभेरी गाँउपालिकामा नेपालि काग्रेस सम्बद्ध युवाहरुले एक घर परिवारलाई खाद्यान्न र नगद सहयोग गरेका छन् । सानिभेरी गाँउपालिका ३ स्यालका बल बहादुर खत्रीको घर परिवारलाई सहयोग गरिएको हो । गुजारा चलाउन मुस्किल रहेको खत्रीको परिवारलाई ८ हजार बराबरको खाद्यान्न र १२ हजार नगद सहयोग गरेको नेपाली कांग्रेस सभा( ख)का सचिव ईन्द्र खड्काले जानकारी दिनु भयो।

नेपालि काग्रेस सानिभेरी ५ का सभापति अल बहादुर खत्री र पुर्वपालिका उप−सभापती प्रकाश खडकाको पहलमा सहयोग गरिएको हो ।
खत्रिले सहयोग ग्रहण गदै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |