एमाले नगर उपाध्यक्ष माओवादी केन्द्र मा प्रवेश
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
139 Views

शक्ति बारघरि : नेकपा एमाले चौरजहारी नगर कमिटीका उपाध्यक्षय तथा रुकुम पश्चिमका जिल्ला कमिटी सदस्य अमृत सुनारले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ

उहाले सामाजिक संजाल आफ्नो फेसबुकमा प्रेस बिज्ञप्ती जारी गर्दै आजकै मिती देखि नेकपा एमाले परित्याग गरी गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको घोषणा गर्नु भएको छ ।
उहाले प्रेस बिज्ञप्ती लेख्नु भएको छ ? समय साप्क्षय व्यक्तिको विचारधारा र दृस्ठिकोण अनुसार दल त्याग र समाहित हुन पाउनु अधिकार भएकोले मैलै पनि २०७८ साल कार्तिकदेखि नै नेकपा एमालेको चौरजहारी नगर कमिटीको उपाध्यक्ष र जिल्ला कमिटी रुकुम पश्चिमको जिल्ला कमिटी सदस्य जिम्मेवारी रहदै आएकोमा आजका मिति देखि नेकपा एमालेको उक्त सम्पुर्ण जिम्मेवारी परित्याग गरेको छु । एमाले नगर उपाध्यक्ष माओवादी केन्द्र मा प्रवेश - प्रेस पालिका
म साधा जीवन र उच्च बिचारको आर्दसमा रहने गरि मेरो राजनीतिक यात्रा प्राराम्भिक गौरबसाली पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको छु प्रेस बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |