शक्ति बारघरि : नेकपा एमाले चौरजहारी नगर कमिटीका उपाध्यक्षय तथा रुकुम पश्चिमका जिल्ला कमिटी सदस्य अमृत सुनारले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ
उहाले सामाजिक संजाल आफ्नो फेसबुकमा प्रेस बिज्ञप्ती जारी गर्दै आजकै मिती देखि नेकपा एमाले परित्याग गरी गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको घोषणा गर्नु भएको छ ।
उहाले प्रेस बिज्ञप्ती लेख्नु भएको छ ? समय साप्क्षय व्यक्तिको विचारधारा र दृस्ठिकोण अनुसार दल त्याग र समाहित हुन पाउनु अधिकार भएकोले मैलै पनि २०७८ साल कार्तिकदेखि नै नेकपा एमालेको चौरजहारी नगर कमिटीको उपाध्यक्ष र जिल्ला कमिटी रुकुम पश्चिमको जिल्ला कमिटी सदस्य जिम्मेवारी रहदै आएकोमा आजका मिति देखि नेकपा एमालेको उक्त सम्पुर्ण जिम्मेवारी परित्याग गरेको छु ।
म साधा जीवन र उच्च बिचारको आर्दसमा रहने गरि मेरो राजनीतिक यात्रा प्राराम्भिक गौरबसाली पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको छु प्रेस बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ
